Sancho Shanti Ministries of Sancho Shanti Baptist Church public
[search 0]
More
Download the App!
show episodes
 
Artwork

1
Shanti Timilai

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Unsubscribe
Unsubscribe
Weekly+
 
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs three times a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
  continue reading
 
Loading …
show series
 
तपाई परमेश्ररको वचन को चाहाना राख्ने विश्वसी बन्नुभएको छ ? के तपाई परमेश्वरको वचन सुन्ने मात्र हुनहुन्छ कि पालन गर्ने विश्वासी हुनहुन्छ?
  continue reading
 
प्रभुलाई चिनेर तपाई अाफ्नो जिवन कुन कुराको लागि खर्चिदै हुनु हुन्छ ? मानिस वा परमेश्वरको लागी
  continue reading
 
के परमेश्वर अाफ्नो काम बाट असफल भएको व्यक्ति हुनु हुन्छ ? अादम र हव्वालाई बनाउनु भएर उहाँ पछुटाउनु भएको हो ?
  continue reading
 
मानिसको जिवनमा येशु ख्रिष्टले भन्नुभएझै अनेक संकष्टहरु छन तर हामीले मृत्यु र शैतानका कामहुरु नष्ट भईसकेका छन भनि विश्वास गर्नुनै संसारमा साहास प्राप्त गर्नु हो।
  continue reading
 
फिलाडेलफियाका मण्डलीका विस्वासिहरुका मण्डलीका बिस्वासीहरुको प्रभुको वचन प्रतिको विस्वासको स्थिरताबाट आजका मण्डलीहरुले के सिक्न सकिन्छ ?
  continue reading
 
प्रार्थनाको जवाफ रद्द गर्न शैतान दिन रात लागी पर्छन,यसैले प्रभुले दिनुभएको प्रार्थनाको सिफारीस पत्र जोगईराख्नु विश्वासीको शक्ति हो।
  continue reading
 
के तपाईको धार्मिकताको वस्त्रले हाम्रो बाहिरी वस्त्रलाई जनाउदछँ ? प्रभूले उहाँको आगमनमा क-कसलाई धर्मिकताको वस्त्र पहिराउनु हुनेछ ?
  continue reading
 
हामीलाई लाग्छ कि हामी विश्व ईतिहासमा सबैभन्दा सम्पन्न र उन्नत समाजमा बाचिरहेका छौ तर त्यहाँ धेरै मानिसहरु छन जो डिप्रेशन चिन्ता र आत्महत्या सँग संघर्ष गर्छन जुन हामीले पहिले देखेका छैनाै ।
  continue reading
 
गुप्तमा राखिएको मन्ना र सेतो पत्थरको रहस्य के हो ? जुन उहाँले पर्गामसको मण्डलीलाई दिन चाहानु हुन्छ ।
  continue reading
 
हाम्रो अात्मिक उन्नति र मण्डली वृध्दि को निम्ती मिलाप को किन अवशेक छ? के परमेश्वरको वचनले पनि यहि सिकाउदैन र?
  continue reading
 
स्मार्नाको कष्ट भोगाईबाट हामीले के सिक्न सक्छाै ? के हामी अन्निम सम्म नै बिस्वास योग्य बन्न सकिन्छ होला ?
  continue reading
 
धेरै मानिसहरुको विचारमा स्वतन्त्र हुन शक्ति मा नजर लगाउदछन,तर प्रभुको वचन अनुसार स्वतन्त्र सत्यतामा प्रकट भएको छ।
  continue reading
 
सामन्य रुपमा गरिवीपना र प्रसस्ताको उच्च कारण के-के हुन?के धनीहरुसंग चिन्ता छैन के गरिवीहरुसंग मात्र चिन्ता हुन्छ?
  continue reading
 
जब दुलहा अाउनु हुन्छ तपाई कस्तो अवस्थामा भेटाउनु हुन्छ ? के तपाई अाफ्नो दुलहालाई भेट्न तयारी हुनु हुन्छ ?
  continue reading
 
केले हामीलाई धनी बनाउँछ ? के पैसाले वा ईज्जतले धनी बनाउँछ ? के यि सबै कुरामा पैसाले सन्तुष्त दिन सक्छ ? अाज यि नै बिषयमा सिक्ने छौ ।
  continue reading
 
हाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?
  continue reading
 
येशु ख्रिष्टको प्रकाश के हो?उहाँले यो प्रकाश कसलाई दिनुभयो?के प्रकाशमा दिएको भविष्यवाणीका वचनहरु वास्तविक हुन कि काल्पनिक मात्र?
  continue reading
 
हाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?
  continue reading
 
बाईबाल को अन्तिम पुस्तक अर्थात प्रकाश को पुस्तकले कसरी हाम्रो वर्तमान र भविष्यको घटनाहरुलाई दर्शाउदछ?परिचय वाट हेर्नेछौ।
  continue reading
 
के तपाई पनि त्यो अान्नद को मुकुट पाउन उत्साहित हुनुहुन्छ?के तपाई को ह्रदय त्यो मुकुट पाउन तयारी वनाउनु भएको छ?
  continue reading
 
के तपाईको जिवन क्रमबद्ध छैन?के संसार भद्रगोलमा हराएको जस्तो देखिन्छ?यदि छ भने सम्झनुहोस बुद्धिले हामीलाई बोलाउँछ्।प्रश्न यो हो कि के हामी बुद्धिको स्वरलाई चिन्न सक्छौ कि सक्दैनौ?
  continue reading
 
शारिरिक स्वभावमा मरेकाहरुले आत्मामा स्वर्गको अनुभव गर्न सकिन्छ जहाँ ख्रीष्ट पिताको दाहिने हातमा बस्नु भएको छ ।
  continue reading
 
Loading …

Quick Reference Guide