Artwork

Content provided by Suresh Shahi. All podcast content including episodes, graphics, and podcast descriptions are uploaded and provided directly by Suresh Shahi or their podcast platform partner. If you believe someone is using your copyrighted work without your permission, you can follow the process outlined here https://player.fm/legal.
Player FM - Podcast App
Go offline with the Player FM app!

Community Cornerstone Episode 2

31:12
 
Share
 
Manage episode 399807533 series 3552743
Content provided by Suresh Shahi. All podcast content including episodes, graphics, and podcast descriptions are uploaded and provided directly by Suresh Shahi or their podcast platform partner. If you believe someone is using your copyrighted work without your permission, you can follow the process outlined here https://player.fm/legal.

अमेरिकामा ट्याक्स फाइलबारे महत्वपूर्ण टिप्स: सीपीए विराज रिजालका साथमा सुरेश शाही । कम्युनिटी कर्नरस्टोनको दोस्रो भागमा ट्याक्स सम्बन्धि थप जानकारी ।
प्रश्न र सुझावका लागि: info@khasokhas.com / suryes2008@gmaill.com
प्रस्तोता: सुरेश शाही
यसपटक ट्याक्स फाइल गर्दा ध्यान दिनुपर्नृे कुराहरु के के हुन् ? परिचय चोरी लगायतका खतराबाट कसरी जोगिने ? ट्याक्स फाइल गर्न नहुने गल्तीहरु के कस्ता छन् ? यसपटक कर तिर्दा करको दरका ब्राकेटहरु कति कतिको रहेका छन् ? कति आम्दानी हुनेले कति कर तिर्नुपर्छ ? ९० प्रतिशत अमेरिकनहरुले स्टाण्डर्ड डिडक्सनमार्फत करयोग्य आम्दानी घटाएर कम कर तिर्छन् । स्टाण्डर्ड डिडक्सन के हो ? कस्ले स्टाण्डर्ड डिडक्सन प्रयोग गर्ने ? कस्ले आइटमाइज डिडक्सन प्रयोग गर्ने ? आगामी ट्याक्स फाइल गर्दा कसले पाउँछ ७५ सय डलरसम्मको सफा सवारी साधन र ऊर्जा क्रेडिट ?
पेपल लगायतमा गरेको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने नयाँ नियम यसपटक पनि लागु नहुने भएको छ ? अर्कोपटक के कुरामा ध्यान दिने ? यसपटकदेखि आइआरएसले न्युयोर्क लगायत १२ राज्यमा निशुल्क ट्याक्स फाइल गर्ने आफ्नै प्रणाली लागु गर्न लागेको छ । राज्यको समेत ट्याक्स तिर्नुपर्ने राज्यहरुमा यो प्रणाली कत्तिको झन्झटिलो हुनसक्छ ? अमेरिकामा समयमै ट्याक्स फाइल नगरे कस्तो सजाय वा जरिवाना हुन्छ? गत बर्ष विदेश बसेर १ लाख २० हजार डलरडलर सम्म कमाएकाहरुले अमेरिकामा कर तिर्न नपर्ने भनिएको छ, यसमा कस्ता योग्यताका मापदण्ड लागु हुन्छन् ? विगतमा ट्याक्स फाइल गर्न छुटेको भएमा वा ट्याक्स फाइल गर्दा कुनै गल्ती भएको भएमा के गर्ने ?
ट्याक्स फाइल गर्दा विदेशमा भएको सम्पत्ति र बैंकखाता रिपोर्ट गर्नुपर्ने प्रावधान के हो ? नगरे के हुन्छ ? कस्तो अवस्थामा विद्यार्थीहरुले ट्याक्स फाइल गर्नुपर्छ ? विद्यार्थी लगायतका गैर आवासीय व्यक्तिले भर्नुपर्ने १०४० एनआर वा १०४० एनआर ईजी फर्म के हो ? उनीहरुले आवासीय व्यक्तिले भने १०४० फर्म किन भर्न हुँदैन? ट्याक्स फाइल गर्दा १८ बर्षभन्दा माथिका आश्रितहरूको लागि कति क्रेडिट लिन सकिन्छ ? चाइल्ड ट्याक्स क्रेडिट र अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि को योग्य हुन्छ ? बच्चा र डिपेन्डेन्टको हेरचाह क्रेडिट के हो ? अरु कस्ता कस्ता क्रेडिटका व्यवस्था छन् ? को योग्य हुन्छन् ?

  continue reading

8 episodes

Artwork
iconShare
 
All episodes

×
 
Loading …

Welcome to Player FM!

Player FM is scanning the web for high-quality podcasts for you to enjoy right now. It's the best podcast app and works on Android, iPhone, and the web. Signup to sync subscriptions across devices.

Quick Reference Guide