Artwork

Content provided by Tanneri Chaso. All podcast content including episodes, graphics, and podcast descriptions are uploaded and provided directly by Tanneri Chaso or their podcast platform partner. If you believe someone is using your copyrighted work without your permission, you can follow the process outlined here https://player.fm/legal.
Player FM - Podcast App
Go offline with the Player FM app!

बाहिर निस्कौँ कोरोना, घर बसौँ भोक | S2 EP 1 |

15:19
 
Share
 
Manage episode 278207898 series 2612410
Content provided by Tanneri Chaso. All podcast content including episodes, graphics, and podcast descriptions are uploaded and provided directly by Tanneri Chaso or their podcast platform partner. If you believe someone is using your copyrighted work without your permission, you can follow the process outlined here https://player.fm/legal.

यो पालि डबलीमा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू पोडकास्टमा समेट्दै छौँ । हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ ।

Presenter
Bimala & Nabin

Story Narrator
Shivnath

Script
Sajana & Deepjyoti

Editing
YRB

Effect & Mixing
Nabin

________________________

तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

_________________________

  continue reading

81 episodes

Artwork
iconShare
 
All episodes

×
 
Loading …

Welcome to Player FM!

Player FM is scanning the web for high-quality podcasts for you to enjoy right now. It's the best podcast app and works on Android, iPhone, and the web. Signup to sync subscriptions across devices.

Quick Reference Guide